Janasewa Credit Cooperative Ltd.

Notice Published

महामारीमा सदस्यहरुलाई सहुलिएत प्रदान गरिएको सम्वन्धमा ।

उपरोक्त सम्वन्धमा यस संस्थाको संचालक समितिको मिति २०७७ जेष्ठ १० गतेको निर्णय बमोजीम महामारीमा सदस्यहरुलाई सहुलीयत दिने उद्धेश्यले संस्थाबाट लगानी भएको ऋणमा बन्दा बन्दी शुरु भएको दिन देखी ०७७ असार मसान्तर सम्मको लागी देहाय बमोजीमको छुट सुविधा उपलव्ध गराईएको व्यहोरा जानकारी गराइन्छ । १)जेष्ठ ११ गते देखी सबै ऋणमा १ प्रतिशत व्याजदर घटाइएको । २)लक डाउन सुरु भएको मिति बाट असार मसान्तर सम्म कुनै पनी हर्जाना वा विलम्व शुल्क नलाग्ने । २)लकडाउन सुरु भएको मिति बाट संस्था लाई नियमिति बुझाउनु पर्ने व्याज लक डाउनको कारण बुझाउन नसकेका सदस्यहरुलाई सो अवधिको नियमित व्याज छुट सुविधालाई यथाबत राखी असार मसान्तर सम्म पुनः थप ५ प्रतिशत छुट दिने । (बन्दा बन्दीको समयको व्याज बुझाई सकेका सदस्यहरुलाई पनी यो छुट सुविधा उपलव्ध गराईने ) ३) लक डाउन अवधिभर तिर्नु पर्ने किस्ताको समय थप गरिने । जनसेवा साकोस परिवार

Developed by: Infomax Pvt.Ltd.