Our Services

मोबाइल बैकिङ्ग



मोबाइल एप्स कसरी प्रयोग गर्ने


 १. संस्थामा मोबाइल एप्स सेवा लिने फर्म भरेर बुझाउने
 २. संस्थाबाट फर्म अनुसार बिबरण रुजु भई मोबाइल एप्सको लागी रजिष्टर हुन्छ
 ३. रजिष्टर भएपछी संस्थामा दिइएको मोबाइल नं मा पिन नम्बर एस.एम.एस मार्फ्त आउछ ।
 ४. Play store मा janasewa saving ismart खोज्ने र install गर्ने
 ५. Install गरिसकेपछि janasewa apps open गर्ने
 ६. त्यसपछि Login मा जानुहोस् त्यहाँ मोबाइल नं र message मा आएको पिन टाइप गर्नुहोस् अनि Login मा Click गर्नुहोस्
 ७. पुन मोबाइल नं मा ओ.टी.पी आउछ त्यो ओ.टि.पी राखेर Submit गर्नुहोस्
 ८. तपाईको मोबाइल एप्स सुचारु भयो । एप्सबाट बिभिन्न सेवाहरु लिनुहोस्।

News & Events