१. Playstore मा janasewa saving and credit खोज्ने र install गर्ने २. install गरिसकेपछि Apps open गर्ने ३. त्यसपछी Request mobile banking मा जानुहोला । ४. त्यसपछि आफ्नो पुरा नाम र संस्थामा आफ्नो सदस्य नं मा दर्ता भएको मोबाइल नम्बर राख्नुहोस् । ५. त्यसपछि Register मा click गर्नुहोस् । ६. संस्थामा सम्पर्क गरेर Approve गर्न लगाउनुहोस् । ७. संस्थाबाट Approve भएपछि तपाईको संस्थामा दर्ता भएको मोबाइलमा OTP कोड आउछ त्यसलाई मोबाइल एप्समा कोड मागेको ठाउमा type गर्नुहोस् अनि submit गर्नुहोस् । ८. त्यसपछि login मा जानुहोस् त्यहाँ मोबाइल नं र message मा आएको पासवर्ड टाइप गर्नुहोस् अनि signin गर्नुहोस् । ९. Signin गरिसकेपछी PIN राख्नुपर्ने हुन्छ ४ अंकको पिन नं राख्नुहोस् अनि Submit गर्नुहोस् ।