Janasewa Credit Cooperative Ltd.

Notice Published

ब्याजदर परिबर्तन सम्बन्धी सुचना

उपरोक्त सम्वन्धमा यस जनसेवा वचत तथा ऋण सहकारी संस्था लि.को मिति २०७९/०२/१० गते वसेको सञ्चालक समितिको बैठकको निर्णय वमोजीम वित्तीय वजारमा आएको व्याज दर परिवर्तन एवं प्रतिस्प्रर्धी बैक तथा वित्तिय संस्थाको आधारमा यस संस्थाबाट प्रदान गरीने सेवाहरु वचत तथा ऋण सेवामा तपशिल वमोजिमको व्याजदर २०७९ जेठ ११ गतेबाट लागु हुनेगरी परिवर्तन भएको व्यहोरा सम्पूर्ण शेयरधनी सदस्यज्यूहरुमा जानकारीको लागी अनूरोध छ ।

Developed by: Infomax Pvt.Ltd.