Janasewa Credit Cooperative Ltd.

Notice Published

तीज गीत प्रतियोगितामा सहभागी हुने बारे

उपर्युक्त विषयमा यस जनसेवा बचत तथा ऋण सहकारी संस्था लि. ले लोप हुदै गएको नेपाली कला संस्कृती र मौलिकताको जगेर्णा गर्ने उद्धेश्यले मिति २०७९ साल साउन १९ गते बसेको शिक्षा उप—समितिको बैठकको निर्णय अनुसार, हिन्दु नारीहरुको पर्ब हरितालीका तीज २०७९ को अवसरमा “महिला उत्थानमा सहकारी” विषयमा मिति २०७९ भाद्र ४ गते शनिवार विहान १०ः३० बजे भारती भवन मा.वि.को सभा हलमा तीज गीत प्रतियोगिता कार्यक्रम सञ्चालन गर्न लागिएकोले उक्त कार्यक्रममा यहाँको आमा समुह बाट तपशिल बमोजीमको सहभागीता गराई दिनुहुन अनुरोध छ । तपशिलः १)प्रति टोली सहभागी संख्या ८ जना (५ जना गायन, १ जना नृत्य र २ जना बाध्यबादक) २) सहभागी समुहलाई प्रमाणपत्र र सहभागी भए बापत प्रति टोली रु.५००। संस्थाले उपलब्ध गराउने छ । ३)पुरस्कारः प्रथम पुरस्कार रु.८,०००।०० द्धितिय पुरस्कार रु.६,०००।०० तृतीय पुरस्कार रु.४,०००।०० सान्तवना पुरस्कार रु.१,०००।०० उत्कृष्ट नृत्यः १,०००। ४) बाध्यबादकको ब्यबस्था सहभागी टिम स्वयं ले गर्नु पर्ने छ । पुनश्चः टिम दर्ता खुल्ला रुपमा पनी गर्न सकिने छ । टिम दर्ता गर्ने समय ०७९ भाद्र २ गते दिउसो ४ बजे सम्म फोन मार्फत पनी दर्ता गराउने सकिने छ । फोनः०६१—५०३०५६÷५०३१५६

Developed by: Infomax Pvt.Ltd.