आ.ब. ०८१/०८२ को खाता बन्दिलाइ सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण शेयर सदस्यहरु, समिति, उप समिति, कर्मचारीहरु लाई हार्दिक धन्यवाद दिदै आगामी दिनमा पनी निरन्तर यस्तै साथ र सहयोगको अपेक्षा गर्दछै । तपाईहरुको अमुल्य साथ र सहयोगको प्रतिफल स्वरुप जनसेवा साकासको ०८२ असार मसान्तर सम्मको अपरिस्कृत विवरणः